देश बिदेशमा छरिएर रहेक नेपालीहरुको बिचमा भए गरेका नयाँ नयाँ प्रगतिका कुराहरु एक-आपसमा बाँड्नको लागि सजिलो होश भन्ने उदेश्यले यो ब्लग साइड खोल्ने काम गरेको छु। यसमा साहित्य,गित,संगित,समाचार,बिज्ञान तथा प्रबिधी,संघ संस्था सम्बन्धी जानकारी,ब्यक्तित्व चिनारी लगायत सबै खालका सामाग्रीहरु राख्न सकिने भएकोले तपाईंहरु सबैले आफ्नै साइट सम्झिएर सामाग्रीहरु पठाइ सहयोग गर्नुहुनेछ भन्ने पुरा विश्वाश लिएको छु. धन्न्यबाद।
-हाल-दोहा कतार
Oe sala khata jattha tero tauko jastai rahechha ta yo blog ta gadha ?